काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयरकै शैलीमा नेताहरूमाथि टिप्पणी गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जाल मार्फत साम्पाङले बरु जंङ्गलमै कन्दमुल खोजेर खाइन्छ तर भारतीय दलाली गरेर नखाने बताएका छन् ।
उनले चोर फटाहाहरुलाई माननीय भन्नु परेको भन्दै दिक्दारी समेत व्यक्ति गरेका छन् । साम्पाङले लेखेका छन्, ‘बरु जंङ्गलमै कन्दमुल खोजेर खाइन्छ तर भारतीय दलाली गरेर खाइंन्न ! चोर फटाहाहरुलाई माननीय भन्नु परेको छ ! थुक्छु । ’
प्रतिक्रिया