काठमाडौं । धादिङको धुनिबेंसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिदा सोमवार राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।
निरन्तरको वर्षापछि पुलको धुनीबेंसी पट्टिको भाग भासिएको थियो । दिउँसो केही समय एकातर्फी भएको सवारी आवागमन दिउँसो ४ बजेदेखि पूरै सडक भासिएर आवागमन नै बन्द भएको हो ।
प्रतिक्रिया