काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।
बैठकमा सरकारमा सहभागिताबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ ।
Breaking News 1
७ चैत्र २०७९, मंगलबार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।
बैठकमा सरकारमा सहभागिताबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ ।
प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार १२ : ४१ बजे
प्रतिक्रिया