काठमाडौं । प्रि ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो ।
यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ । प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
अर्थ
१७ फाल्गुन २०७९, बुधबार
काठमाडौं । प्रि ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो ।
यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ । प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार ११ : १६ बजे
प्रतिक्रिया