काठमाडौं । एलेक्स मोलकानलाई हराउँदै विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा बुधबार राति स्लोभाकियाका मोलकानलाई ६–२ ६–३ ७–६ (७–४)ले हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् ।
जोकोभिच २० पटकको ग्रान्डस्लाम विजेता हुन् ।
प्रतिक्रिया