Logo

Breaking News 1

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)



काठमाडौं । नेपाल सररकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वाजनक गरेको छ । मंगलबार संघिय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

६६ पृष्ठ लामो नीति तथा कार्यक्रमको अधिमा रहेर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने छ । सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते सार्वजनिक हुदैछ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ७ : ४७ बजे