Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशन : निर्वाचनको लागि तयारी पूरा 


२२ आश्विन २०८३, बिहिबार  

0
Shares

काठमाडौं । काठमाडौंको खुल्लामञ्चमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गतको मतदान प्रक्रियाको तयारी पूरा भइसकेको छ । मतदानका लागि बुथ निर्माणको काम सकिसकेको छ । मतदान प्रक्रिया अब केही समयमा नै सुरु हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  २ : ५५ बजे