Logo

मुख्य समाचार

चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम



काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित चिलिमे टनेलमा उद्धारको काम भइरहेको छ । टनेलभित्र काम सञ्चालनका लागि अर्को एक्स्काभेटर प्रयोगमा ल्याइएको छ ।

यसअघि इन्जिनियरहरूले प्रयोग गरेको रातो एक्स्काभेटरलाई हटाएर अहिले हरियो एक्स्काभेटरबाट काम धमाधम गरि रहेका छन् । नयाँ एक्स्काभेटरको प्रयोगसँगै टनेलमा उद्धारको कामले थप गति लिएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  १० : १६ बजे