Logo

Breaking News 1

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले बैठक दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । 

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  ९ : ५७ बजे