Logo

मुख्य समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरको टोलीले आइतबार राति पक्राउ गरेको हो ।

उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको हो । उनी विभिन्न आरोपमा यसअघि पनि पटक पटक पक्राउ पर्दै आएका छन् ।  

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ६ : ०३ बजे