Logo

मुख्य समाचार

प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित


१४ श्रावण २०८३, बिहिबार  

0
Shares

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो । 

सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए । 

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ४ : १८ बजे