Logo

Breaking News 1

सुख्खा पहिरो जाँदा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध


१२ श्रावण २०८३, मंगलबार  

69
Shares

काठमाडाैं । मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुख्खा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै सवारी बन्द भएकाे छ ।

पहिरो पन्छाउने क्रम जारी रहेकाले मुग्लिनबाट नारायणगढतर्फ जाने र नारायणगढबाट मुग्लिनतर्फ आउने गाडीहरु रोकिएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ९ : १३ बजे