Logo

Breaking News 1

कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै छ । शुक्रबार नेता पूर्णबहादुर खड्काले आफ्नो निवास गोल्फुटारमा आफू निकट नेताहरूको बैठक दिउँसो २ बजे बस्नेगरी बोलाएका हुन् । 

काठमाडौंमा राष्ट्रिय भेलाको निर्णय गर्ने बोलाइएको बैठकमा १४ओँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेता सहभागी हुनेछन् । 

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ९ : ०४ बजे