गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिका–९, देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
बुधबार (असार ३) दहमा डुबेर देवधारकी आयुसा सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मुख्य समाचार
४ असार २०८३, बिहिबार
गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिका–९, देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
बुधबार (असार ३) दहमा डुबेर देवधारकी आयुसा सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रकाशित मिति : ४ असार २०८३, बिहिबार १० : ३४ बजे
प्रतिक्रिया