Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक सरेर दिउँसो २ बजेका लागि बाेलाइयाे



काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दै सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टासँ गरेर आजै दिउँसो २ बजेका लागि सारिएको हो । 

प्रधानमन्त्रीको अभिव्यक्तिका कारण विपक्षीले सदन अवरोध गर्दै आएका छन् । सोही विषयमा सत्तापक्ष र प्रतिपक्षी छलफल जारी रहेकाले बैठकको समय सारिएको जनाइएकाे छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  १ : २८ बजे