काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (मंगलबार) बस्दै छ । बैठक मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार ८ : ४६ बजे
प्रतिक्रिया