Logo

मुख्य समाचार

प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलको भेट


२० फाल्गुन २०८२, बुधबार  

46
Shares

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री कार्कीले र राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् ।

आज भएको भेटमा समसामयीक राजनीति तथा बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ६ : ३३ बजे