छठको मुख्य दिन आज थापाथलि कमलपोखरी देखि काठमाडौको विभिन्न स्थानमा ब्रतालुहरु छठको पूजाआजा गरिरहेका छन् । बिहानै स्नान गरी दिनभर निर्जल ब्रत गरेका ब्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने ब्रत विधि रहेको छ । छठको विधि र्पूवक ब्रत बस्नाले मनोकामना पुरा हुने विश्वास पनि रहिआएको देखिन्छ ।






















प्रतिक्रिया