काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा े बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार बैठकमा समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना लगायत एजेन्डामा छलफल गरिनेछ ।










प्रतिक्रिया