Logo

मुख्य समाचार

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ



काठमाडौं । आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।

बैठक सोमबार दिनको २:३० बजे समितिको बैठक कक्षमा बस्ने भएको हो । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । 

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ७ : २८ बजे