Logo

कर्पोरेट

सुनचाँदीको मूल्य घट्यो



काठमाडौैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य दुई सयले घटेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९९ हजार ४ सय रुपैँयाले  कायम भएकोमा सुन आज घटेर तोलाको १ लाख ९९ हजार २ सय रुपैँयाले कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ  । शुक्रबार  २ हजार ३२५ मा कारोबार भएकोमा आज २ हजार ३३० रुपैँयाले कारेबार भैैरहेको छ । 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ११ : ३६ बजे