Logo

गण्डकी प्रदेश

पोखरामा विप्लव नेतृत्वको नेकपाले आयोजना गर्यो रोपाईँ महोत्सव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेत्र विक्रम चन्द विप्लव नेतृत्वको) गण्डकी प्रदेश कार्यालयले रोपाईँ महोत्सवको आयोजना गरेको छ ।

शुक्रबार पोखरामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको गण्डकी प्रदेश कार्यालयका कार्यकर्ताहरुले खेतमा धान रोपाईँ गरेर रोपाई महोत्सव गरेके हो ।

यसअघि विप्लव नेतृत्वले चितवनमा रोपाईँ महोत्सव आयोजना गरेको थियो ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ६ : ४२ बजे