Logo

Breaking News 1

बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बस्दै



काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकमा अध्यादेशलगायतको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको सता पक्षीय दलको बैठकबाट अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने बताइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ८ : ४७ बजे