Logo

Breaking News 1

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै


८ कार्तिक २०८१, बिहिबार  

92
Shares

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ः४५ बजे संघीय संसद सचिवाल सिंहदरबारस्थित समितिको हलमा बस्ने जनाइएको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ९ : ११ बजे