Logo

जीवन विज्ञान परिवारले मनायो प्रकाश दिवस

काठमाडौं । जीवन विज्ञान परिवारले मंगलबार रमेश नेपाल गुरुदेवको प्रकाश दिवस मनाएको छ । आध्यात्मिक वातावरणले ओतप्रोत प्रकाश दिवसका अवसरमा जीवन विकास विशेषज्ञ सद्गुरुदेव एल पी भानु शर्माले प्रकाश दिवसको महत्वबारे प्रकाश पार्दै परम प्रकाशमा उपलब्ध हुनु नै जीवनमा पूर्णताको दिन हुने बताए । हरेक मान्छेमा रहेका दुःख, चिन्ता, तनावलाई स्वागत गर्ने ह्रृदय चाहिने उल्लेख…