Logo

बिराटचोकमा नवदृष्टिको आँखा शिविर, अदुरदृष्टिका बिरामी बढी

इटहरी । सुनसरीको इटहरीमा रहेको नवदृष्टि आँखा अस्पतालले मोरङको विराटचोमा बृहत् आँखा शिविर सम्पन्न गरेको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् सलकपुरसँगको सहकार्यमा उक्त शिविरको आयोजना गरिएको हो । ग्रामीण क्षेत्रमा रहेका सर्वसाधारणहरुको सहज पहुँचमा आँखा परीक्षण गर्ने उद्देश्यका साथ शिविरको आयोजना गरेको अस्पतालका अध्यक्ष वरिष्ठ नेत्र विशेषज्ञ डा.विजय गौतमले बताए । शिविरमा १५७ जना…