Logo

‘मनपरी आउने विदेशी आर्थिक सहयोग रोक्छौं’

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलसँग संसदीय समितिहरुको प्रभावकारिता र निर्देशनहरुको कार्यान्वयन सन्दर्भमा विस्तृत चर्चा गरेको छाैँ । लेखा समितिमा १० वर्ष अघि सदस्य रहिसकेका पोखरेल अहिले सभापति छन् । एमाले नेता पोखरेलको स्पष्ट दृष्टिकोण र अडानले अलमलमा परेका कतिपय विषयलाई लेखा समितिले ठेगान लगाएको देखिन्छ । संवादमा आधारित यो सामग्रीको सम्पादित अंशः बाहिरबाट देखेजस्तो…