Logo

कुलतमा परेका १३ बेसबल खेलाडी हिरासतमा

काठमाडौं । दक्षिण कोरियाका बेसबल खेलाडी कुलतका कारण कानूनी अनुसन्धानको उल्झनमा परेका छन् । त्यहाँका १३ पूर्व र केही वर्तमान बेसबल खेलाडीहरूलाई निद्रा लाग्ने औषधिको चक्की सेवन गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषधको कोटीमा राखिएको निद्रा लाग्ने औषधि सेवन गरेको सूचना पाएपछि उनीहरूलाई गत मार्चमा पक्राउ गरेर प्रहरीले ट्रायलमा राखेका डुसन बियर्सका पूर्व…