Logo

काठमाडौं महानगरले झिलिमिली बत्तीको प्रभावबारे अध्ययन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सजावटका लागि सडकलगायतका विभिन्न स्थानमा राखिएका बत्तीको जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनका कोणबाट अध्ययन गर्ने भएको छ । मंगलबार महानगर उप–प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिको बैठकले सडकलगायतका स्थानमा सजावटका लागि बालिएका बत्तीको जनस्वास्थ्य र वातावरणीय प्रभावबारे अध्ययन गर्ने निर्णय गरेको हो । बाटा वा सडक आसपास बालिने बत्तीले पैदल…