बाजुराको बुढीगंगा नगरपालिकामा आज चुनाव

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार चुनाव हुँदैछ । ३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बुढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुन: मतदानको निर्णय गरेको थियो । ३० वैशाखको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहले बुथ कब्जा गरेका थिए । १० वटा मतदानस्थल र १९ वटा … Continue reading बाजुराको बुढीगंगा नगरपालिकामा आज चुनाव