श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी महिलाको मृत्यु

काठमाडौं । घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका-१० कि गीता माझीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । माझीको सोमबार अपरेसन गरिएको थियो । अपरेसनपछि पोष्टअपमा उपचारमा हुँदा घाइतेको मुटुको चाल अचानक रोकिन पुगी मृत्यु … Continue reading श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी महिलाको मृत्यु