Logo

केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न एमालेले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा ९एमाले० आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ  मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरिन लागिएको हो । पत्रकार सम्मेलनलाई महासचिव शंखर पोखरेलले सम्बोधन गर्ने बताइएको छ । नवनिर्वाचित महासचिव पोखरेलको यो पहिलो पत्रकार सम्मेलन हुनेछ । …