Logo

घुस लिएर अनुत्तिर्णलाई लाइसेन्स दिने ९ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर सवारी लाइसेन्स दिने ९ जनाविरुद्व विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो । मुद्धा दायर गरिएकाहरुमा पौडेलसहित शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृत भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ…