काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भएको खुला केन्द्रीय सदस्यतर्फको गएराति रोकिएको मतगणना सुरु भएको छ। शनिबार दिउँसो १२ बजेदेखि सुरू भएको मतगणना राति ११ बजेसम्म २३९३ मतगणना सकेर रोकिएको थियो । हालसम्म भएको गण्मनामा डा. शशांक कोइराला पहिलो स्थानमा छने भने दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक रहेका छन्।यस्तो छ शीर्ष…