Logo

बचत अपचलनमा मुछिएका सहकारीका अध्यक्ष विरुद्ध ठगी कसुरमा कारबाही गर्न निर्देशन

खोटाङ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको बचत अपचलनमा मुछिएका तत्कालिन अध्यक्ष अनिल जोशी एबं उनका परिवार बिरुद्ध रकम अपचलन र ठगी कसुरमा मुद्धा चलाउने वा असुलउपरको प्रकृया गर्न निर्देशन दिएको छ । सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को लेखा परिक्षणका क्रममा जोशी र…