Logo

कोशी प्रदेशका अस्पतालहरुमा रगतको चरम अभाव

विराटनगर । कोशी प्रदेशका अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई रगत अभाव भएको छ । तत्काल रगत चाहिने बिरामीले पाउन सकिरहेका छैनन् । केही समययता कोशी प्रदेशभरकै अस्पताल एवम ब्लड बैंकहरुमा रगतको अभाव छ । सबै समूहका रगतको मौज्दात सकिएको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवले बताए । उनका अनुसार…