Logo

असन्तुष्टिकाबिच लुम्बिनीमा सरकार विस्तार, शपथ तयारी हुँदै

दाङ । साना दलहरुको असन्तुष्टिका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । बिहीबार मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक÷एक गरी छ जना विनाविभागीयमन्त्री नियुक्त गरेका हुन् । मन्त्री हुनेहरुमा एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी रहेका छन् । त्यस्तै, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र…